सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम तुलसिपुर दाङमा सम्पन्न

सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम तुलसिपुर दाङमा सम्पन्न

आज मिति २०७९ साल पाैष १३ गतेका दिन ग्रीन फाउन्डेसन नेपालको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तथा स्थानिय सरकारसङ्को समन्वयमा “सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण” कार्यक्रम तुलसिपुर दाङमा सम्पन्न भयो । कार्यक्रममा विभिन्न पालिका प्रमुख, उपप्रमुख, सुचना अधिकारी, आइटिअधिकारी, वन वातावरण प्रमुख/सम्योजक, वार्ड अध्यक्ष, ग्रीन फाउन्डेसन नेपाल, फेकोफन केन्द्र, प्रदेश, जिल्लाहरु बाट प्रतिनिधित्व रहेको थियोे ।