गरिबीको रेखामुनीका उपभोक्तालाई आयआर्जनको लागि सामुदायिक वनको क्षत्रफल हस्तान्तरण

ग्रीन फाउन्डेसन नेपालको आयोजनामा र काठेखोला गाउँपालिकाको सहकार्यमा बाग्लुंगको काठेखोला गाउँपालिका – ०७ मा अवस्थित सांघुखोला रातापहरा सामुदायिक वन उपभोक्ता समूहमा गरिबीको रेखामुनीका उपभोक्तालाई आयआर्जनको लागि सामुदायिक वनको क्षत्रफल सम्हझौता गरि हस्तान्तरण गरियो | उक्त सम्झौता व्यक्तिगत रुपमा जम्मा ११ जनालाई गरियो |