काठेखोला गाउँपालिकामा प्रांगारिक मल प्रशोधन तालिम सम्पन्न

काठेखोला गाउँपालिकामा प्रांगारिक मल प्रशोधन तालिम सम्पन्न

ग्रीन फाउन्डेसन नेपालको आयोजना मा र काठेखोला गाउँपालिका तथा सामुदायिक वन उपभोक्ता महासंघको सहकार्यमा प्रांगारिक मल प्रशोधन तालिम सम्पन्न भयो | उक्त कार्यक्रम मंगसिर २८ गते सुरु भएको थियो | कार्यक्रमबाट जम्मा ३५ जना ले तालिम लिएका थिए भने  तालिमको प्रशिक्षण प्रेम बहादुर थापाले दिनुभएको थियो |