तुलसीपुर उपमहानगरपालिकामा उद्यमशिलता बिकास तालिम संचालन

ग्रीन फाउन्डेसन नेपाल र तुलसीपुर उपमहानगरपालिका दाङ को आयोजनामा  ३(तीन) दिने उद्यमशिलता बिकास तालिम भाद्र २९ बाट सुरु भएको छ ।