बागलुङको काठेखोला गाउँपालिकामा उद्यमशीलता बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन

बागलुङको काठेखोला गाउँपालिकामा उद्यमशीलता बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन

२०७९/०५/०५ गतेका दिन काठेखोला गाउँपालिका, बागलुङमा उद्यमशीलता बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो  | उक्त कार्यक्रममा काठेखोला गाउँपालिका प्रमुख राजु थापा, सामुदायिक वन महासंघका केन्द्रिय सदस्य तथा काठेखोला – ०७ का अध्यक्ष प्रेम बहादुर लामिछाने, आयुर्वेद शाखाका कविराज निरीक्षक गोपाल शर्मा,  विभिन्न वडाका प्रतिनिधिहरु,  सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु,  तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमकोअध्यक्षता प्रेमलाल शर्माले गर्नुभएको थियो |