उद्यमशिलता बिकास सम्बन्धि अभिमुखिकरण तथा संवाद कार्यक्रम

उद्यमशिलता बिकास सम्बन्धि अभिमुखिकरण तथा संवाद कार्यक्रम

कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरुका बिचमा “उद्यमशिलता बिकास सम्बन्धि अभिमुखिकरण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
ग्रीन फाउन्डेसन नेपाल शाखा दाङका सदस्य गिरभान केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका सामाजिक बिकास समितिका संयाेजक एवं वडा नं ११ वडा अध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यता तथा जिल्ला युवा समिति दाङका अध्यक्ष एवं ग्रीन फाउन्डेसन नेपाल शाखा दाङ सचिब सुरेश रावतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण दिपक परियारले गर्नुभएको हो ।