कालिमाटी गाउँपालिकामा उद्यमशिलता बिकास अभिमुखिकरण  कार्यक्रम संचालन

कालिमाटी गाउँपालिकामा उद्यमशिलता बिकास अभिमुखिकरण कार्यक्रम संचालन

ग्रीन फाउन्डेसन नेपाल शाखा दाङ र कालिमाटी गाउँपालिका सल्यानको आयोजनामा उद्यमशिलता बिकास अभिमुखिकरण कार्यक्रम ग्रीन फाउन्डेसन नेपाल शाखा दाङका अध्यक्ष बिष्णु केसीको अध्यक्षता एवं कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा ग्रीन फाउन्डेसन नेपाल का केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको छ | कार्यक्रममा दैनिक क्रियाकलापहरुलाई उद्यमशिलतातिर जोड्न पर्छ जस्ता कुरा राख्दै सहभागीहरुलाई उतप्रेरित गरिएको थियो |