चिसापानी कैलालीमा सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम

चिसापानी कैलालीमा सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम

मिति २०७९ साल पाैष १४ गतेका दिन ग्रीन फाउन्डेसन नेपालको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तथा स्थानिय सरकारसङ्को समन्वयमा “सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण” कार्यक्रम चिसापानी कैलालिमा सम्पन्न भयो । कार्यक्रममा विभिन्न ६ पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रसाशकिय अधिकृत, सुचना अधिकारी, आइटिअधिकारी, वन वातावरण प्रमुख/सम्योजक, वार्ड अध्यक्ष, ग्रीन फाउन्डेसन नेपाल, फेकोफन केन्द्र, प्रदेश, जिल्लाहरु बाट प्रतिनिधित्व रहेको थियोे । फेकोफन कैलालिका अध्यक्ष कर्ण रावलको अध्यक्षता, दिपायल सिलगुढि नपा प्रमुख बाजि सिङ्ह खड्काको प्रमुख आतिथ्यमा कन्चन्पुर फेकोफन अध्यक्ष लक्ष्मी साउदले कार्यक्रम सन्चालन गर्नु भयो।