दरभाउ पत्र पेश गर्ने सम्बन्धि सूचना

दरभाउ पत्र पेश गर्ने सम्बन्धि सूचना

दरभाउ पत्र पेश गर्ने सम्बन्धि सुचना |

प्रथम पटक सूचना प्रकाशित मिति २०७७/१२/१७ गते

यस ग्रिन फाउन्डेशन नेपालको कार्यालयलाई कार्यालय प्रयोजनको निम्ति १० थान ल्यापटप तथा १० थान GPS sets खरिद गर्नु पर्ने भएको हुदाँ तपशिल बमोजिमको कन्फ्रिग्रेशन सहित दरभाउ पत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ | इच्छुक फर्म तथा कम्पनीहरु बाट दरभाउ पत्र पेश गर्दा स्पष्ट संग रेट समेत तोकी आवश्यक कागजात सहित सूचना प्रकाशित मितिले ७ दिन भित्रमा नियमानुसार पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ |

 Details Laptop/Computers (10 Pcs) GPS
Processor I3/I5 10 sets GPS drive, 2 pairs battery for each and a Battery Charger
Generation 5th – 10th  
Hard Drive 128GB SSD

500 GB HHD

 
RAM 4 GB  
Graphic Card 1-2 GB  
Longer Battery Backup    
Brand Lenovo/Dell/HP/Acer  

 

ग्रीन फाउन्शडेन नेपाल 

Baneshwor, Shantinagar gate, Babuchiring marg

www.greenfoundationnepal.com

Email us : [email protected]