आवश्यकता: स्थानीय सहजकर्ता (LOCAL FACILITATOR)

आवश्यकता: स्थानीय सहजकर्ता (LOCAL FACILITATOR)

आवश्यकता !                           आवश्यकता !                           आवश्यकता !

 

स्थानीय सहजकर्ता (Local Facilitator)

प्रकाशित मिति २०७८/०१/१४

The Tenure Facility (TF) को आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN), ग्रीन फाउण्डेसन नेपाल (GFN) र आदिवासी, जनजाति अनुसन्धान तथा विकास केन्द्र (CIPRED) को साझेदारीमा सचांलित स्थानीय सरकार तथा स्थानीय स्तरका समन्वयात्मक कार्यहरुबाट नेपालमा सामुदायिक वन अधिकार सुनिश्चितता” कार्यक्रमको मुख्य उदेश्य स्थानीय सरकारको समन्वयमा स्थानीय वन ऐन निर्माण र त्यसको कार्यन्वयनबाट वन ब्यवस्थापन तथा सुशासन, जीविकोपार्जन सुधार र समुदायमा आधारित वन उधमहरुको सञ्चालन गर्ने रहेको छ । यस कार्यक्रम संचालनका निम्ति तुलसीपुर उपमहानगरपालिका- दाङ, दंगीशरण गाउपालिका- दाङ, बबई गाउपालिका- दाङ, शान्तिनगर गाउपलिका- दाङ, बासगढी नगरपालिका- बर्दिया, रुन्टिगढी गाउपालिका-रोल्पा, कपुरकोट गाउपालिका- सल्यान, मोहन्याल गाउपालिका- कैलाली, टिकापुर नगरपालिका- कैलाली र भिमदत्त नगरपालिका, कञ्चनपुरमा केहि संख्यामा स्थानीय सहजकर्ताहरुको आवश्यकता भएकाले ग्रिन फाउण्डेशन नेपालले यो सूचना जारी गरको छ । उल्लेखित पदमा योग्यता पुगेका नेपाली नागरिकले बायोडाटा, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र सहित सूचना जारि भएको मितिले सात दिनभित्र निवेदन दिन अनुरोध गर्दछौ ।

आवश्यक कागजातहरु: वायोडाटा, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्र, सम्पूर्ण शौक्षिक योग्यताको प्रतिलिपि, निवेदन

आवश्यकताहरु:

  • TCL/+2/Diploma Forestry वा सो सरह पढेको र वन सम्बन्धि राम्रो ज्ञान भएको |
  • सामुदायिक वन उपभोक्ता समुह, स्थानिय सरकार, सरोकारवालाहरु सँग समन्वय गरेर फिल्डबाट तथ्याङ्क सङ्कलन गर्न सक्ने ।
  • स्थानीय परियोजना संयोजकको मातहतमा रहेर काम गर्नुका साथै केन्द्रले दिएको जिम्वेवारी पुरा गर्न सक्ने ।
  • Microsoft Office Packages को राम्रो ज्ञान भएको |
  • GPS चलाउन सक्ने |
  • समूहमा रही समन्वय गरि काम गर्न सक्ने |
  • राम्रो संचार सिप भएको |
  • समय व्यवस्थापन र नेतृत्व सिप भएको |

सम्बन्धित गाउँपालिका अथवा नगरपालिकाको बासिन्दालाई प्राथमिकता दिईने वा उक्त आवश्यकता पुरा नभएमा कम्तिमा पनि सो जिल्लाको बासिन्दा हुनुपर्ने । आदिवासी जनजाती, दलित, पछाडि पारिएका वर्ग, महिला लाई विशेष प्रथामिकता दिईने ।

निवेदन आइपुग्नु पर्ने अन्तिम मिति : २०७८/०१/२० गते

Subject line in the Email: “LCF_Palika Name_Applicant Name”

Email: [email protected]

ग्रीन फाउण्डेशन नेपाल

नयाँ बानेश्वर, काठमाण्डौ