दरभाउ पत्र पेश गर्ने सम्बन्धि सूचना (2021.07.04)

दरभाउ पत्र पेश गर्ने सम्बन्धि सूचना (2021.07.04)

प्रथम पटक सूचना प्रकाशित मिति २०७८/०३/२० गते

यस ग्रिन फाउन्डेशन नेपालको कार्यालयलाई कार्यालय निम्नानुसार सामाग्री खरिद गर्नुपर्ने भएको हुदाँ तपशिल बमोजिमको स्पेसिफिकेसन सहित दरभाउ पत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ | इच्छुक फर्म तथा कम्पनीहरु बाट दरभाउ पत्र पेश गर्दा स्पष्ट संग रेट समेत तोकी आवश्यक कागजात सहित सूचना प्रकाशित मितिले ७ दिन भित्रमा नियमानुसार पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ |

दरभाउ पेश गर्नु पर्ने सामग्रीहरु
S.N. Details Quantity Specification
1 GPS  9 Sets 9 Sets of GPS
2 Battery 38 Pairs          Chargeable GPS Battery
3 GPS Battery Charger 9 Sets GPS Battery Charger

 

ग्रीन फाउन्शडेन नेपाल 

Baneshwor, Shantinagar gate, Babuchiring marg

www.greenfoundationnepal.com

Email us: [email protected]