तुल्सिपुर उपमहानगरपालिका वडा नं. ५, ६, ८ र ९ का उद्यमी महिलाहरु संग छलफल कार्यक्रम सम्पन्न

तुल्सिपुर उपमहानगरपालिका वडा नं. ५, ६, ८ र ९ का उद्यमी महिलाहरु संग छलफल कार्यक्रम सम्पन्न

तुल्सिपुर उपमहानगरपालिका वडा नं. ५, ६, ८ र ९ का उद्यमी महिलाहरु बीच छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट महिला उद्यमीहरुको सहकार्य र प्रगतिको लागि “साथि अचार महिला उद्यमी समूह” गठन गर्ने निर्णय गरिएको छ। यस समूहको कार्यसमिति १६ सदस्यीय बनाइएको छ।

कार्यसमिति पदाधिकारिहरू:

  • अध्यक्ष: तुलसा भुसाल
  • उपाध्यक्ष: प्रेमा खड्का
  • सचिव: मिना पन्थि
  • कोषाध्यक्ष: सुशिला गौतम

यस समूहको लक्ष्य महिला उद्यमीहरुको समृद्धि र साझेदारीलाई प्रोत्साहन गर्ने रहेको छ।