0.000
उद्यमशिलता बिकास अभिमुकरण तथा संवाद कार्यक्रम

उद्यमशिलता बिकास अभिमुकरण तथा संवाद कार्यक्रम

तुलसीपुरका विभिन्न सहकारी संस्था र उक्त सहकारी मार्फत संचालित समुहका उपभोक्ताहरु सहितको उपस्थितिमा सम्पन्न भएको छ |
“उद्यमशिलता बिकास अभिमुकरण तथा संवाद कार्यक्रम”मा ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डेले परामर्श गर्नु भएको थियो