ग्रीन फाउन्डेसन नेपाल (GFN)द्वारा आय आर्जन वृद्धि तथा सहयोग कार्यक्रम अन्तर्गत बिदेशबाट फर्किनु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं ८ निवासी जीवन केसी लाई २०० थान बटाई हस्तान्तरण गरि सहयोग गरिएको छ ।
ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका अध्यक्ष विष्णु बहादुर केसी,सचीव सुरेश रावत, काेषाध्यक्ष खुम प्रसाद भण्डारी र स्थानीय कार्यक्रम संयाेजक तेजराज ओलिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।