0.000
ग्रीन फाउन्डेसन नेपाल दाङद्वारा कोरोना प्रभावितहरुको लागि जिबिकोपार्जन तथा आय-आर्जनमा जाेड्ने उदेश्यका साथ मौरीका घार र महदानी मेसिन बितरण

ग्रीन फाउन्डेसन नेपाल दाङद्वारा कोरोना प्रभावितहरुको लागि जिबिकोपार्जन तथा आय-आर्जनमा जाेड्ने उदेश्यका साथ मौरीका घार र महदानी मेसिन बितरण

११ असोज २०७८ ।
ग्रीन फाउन्डेसन नेपाल दाङद्वारा कोरोना प्रभावितहरुको लागि जिबिकोपार्जन तथा आय-आर्जनमा जाेड्ने उदेश्यका साथ तुलसीपुर उपमहानगरपालिका वडा नं – १३ रनियापुर निवासी डण्ड ब. मल्ल, महेन्द्र मल्ल लगाएतलाइ ८ थान मौरीका घार र एक थान महदानी मेसिन बितरण गरिएको छ।
 
कार्यक्रममा ग्रीन फाउन्डेसन नेपाल (GFN) का काेषाध्यक्ष आरती पाठक, समाजसेवी मोहन पौडेल, GFN कार्यक्रम संयाेजक मेलिना पन्थ, सुरक्षा तिमिल्सिना र सहजकर्ता पुष्पा राना लगाएतको सहभागिता रहेको थियो ।