0.000
GFN द्वारा आय आर्जन वृद्धि तथा सहयोग कार्यक्रम अन्तर्गत २०० थान बटाई हस्तान्तरण

GFN द्वारा आय आर्जन वृद्धि तथा सहयोग कार्यक्रम अन्तर्गत २०० थान बटाई हस्तान्तरण

ग्रीन फाउन्डेसन नेपाल (GFN)द्वारा आय आर्जन वृद्धि तथा सहयोग कार्यक्रम अन्तर्गत बिदेशबाट फर्किनु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं ८ निवासी जीवन केसी लाई २०० थान बटाई हस्तान्तरण गरि सहयोग गरिएको छ ।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका अध्यक्ष विष्णु बहादुर केसी,सचीव सुरेश रावत, काेषाध्यक्ष खुम प्रसाद भण्डारी र स्थानीय कार्यक्रम संयाेजक तेजराज ओलिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।