GFN COLLABORATES FOR COVID RELIEF SUPPORT TO VULNERABLE FAMILIES

GFN COLLABORATES FOR COVID RELIEF SUPPORT TO VULNERABLE FAMILIES

ग्रीन फाउन्डेसन नेपाल र महालक्ष्मी होम डेकाेरका संचालक युवा व्यावसायी हरी वोलीको सहयोगमा ९ जना कोरोना प्रभावित भइ आफ्नो दैनिक जीबिका चलाउन गार्हो भएका व्यक्तिहरुलाई सहयोग उपलब्ध गराएको छ | यस कार्यमा तुलसीपुर युवा कोरोना प्रतिकार्य समुहद्वारा सहजीकरण गरेको थियो | उक्त अवसरमा प्रति परिवार चामल २५ केजी, दाल ३ केजी, तेल १ लिटर, पिठो ५ केजी र नुन २ किलोका दरले खाद्यान्न सहयोग गरिएको छ ।