May 26, 2021, Tulsipur, Dang| ग्रीन फाउन्डेसन तुल्सिपुर शाखा र तुल्सिपुर उ.न.पा. वन तथा वातावरण शाखाको आयोजना मा तुल्सिपुर उ.न.पा का नगरप्रमुख तथा ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष श्री घनश्याम पाण्डे ज्युको प्रमुख आथित्यमा तथा Worldlife Conservation Nepal का Director सन्जिवनी योन्जनको विशिस्ट आथित्यमा WCN, GFN र पालिकाle दिगो विकास, पालिकाको आगामी रणनीति, कार्यनीति तथा Capacity buildings, Corona combat को बारेमा छलफल हुनुका साथै भविष्यमा पालिकाको ‘Green Tulsipur, Clean Tulsipur” को नारा साकार पर्न WCN, GFN र पालिका विच समन्वय र साझेदारीमा काम गर्ने प्रतिबद्धता जाहेर भएको छ ।
उक्सत छलफलमा पालिकाको तर्फा बात नगर प्रमुख घनश्याम पाण्डे, शिक्षा शाखा प्रमुख, वन शाखा प्रमुख ओमकान्त भट्टराई, तुलसीपुर मेट्रो कलेजका विभागीय संयोजक तुलसीराम वली उपस्थित रहनु भयो भने GFN को तर्फ बाट परियोजना संयोजक मेलिना पन्त, उधम तथा जीविकोपार्जन अधिकृत प्रेम सुबेदी, लगायत १० पालिकाका परियोजना संयोजक सहभागी रहनु भयो | त्यस्तै WCN को तर्फबाट संजीवनी योन्जन, नवीन बैध, राजेश्वर रिजाल, सुवास खरेल उपस्थित हुनु भयो |
जुम मार्फत संचालित उक्त कार्यक्रम वन प्राविधिक तथा GFN का परियोजना संयोजक तेज वलीले संचालन गर्नु भएको थियो |