0.000
GREEN FOUNDATION NEPAL SUPPORTED DANGISHARAN RURAL MUNNICIPALITY, DANG, WITH HEALTH CARE MATERIALS

GREEN FOUNDATION NEPAL SUPPORTED DANGISHARAN RURAL MUNNICIPALITY, DANG, WITH HEALTH CARE MATERIALS

तुलसीपुर । पश्चिम दाङको दंगिशरण गाउँपालीकाको बागरमा रहेको आईसोलेसन केन्द्र लाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । ग्रीन फाउण्डेसन नेपाल र सामुदायिक वन उपभोक्ता महासघ नेपाल को सहकार्यमा उक्त सामाग्रि सहयोग गरिएको हो ।

त्यस अवसरमा ग्रीन फाउण्डेशनका केन्द्रीय अध्यक्ष घनश्याम पान्डेले गाउँपालीकाका अध्यक्ष भागीराम चौधरीलाई श्वास्थ्य सामाग्रि हस्तान्तरण गर्नुभएको हो । आईसोलेसनमा पिपिई दश थान,फेस सील्ड दश थान, दस लिटर स्यानीटाईजर र पाँच सय पीस मास्क सहयोग गरिएको थियो ।

सो अवसरमा ग्रीन फाउण्डेसनका जिल्ला अध्यक्ष विष्णु केसी, सचीव सुरेस रावत, ग्रीन फाउण्डेसनका दंगिशरण गाउँपालीका संयोजक एम एन शाह, बागर आईसोलेसन केन्द्रका डाक्टर कृष्ण घर्ति लगायतको सहभागीता रहेको गाउँपालीकाका स्थानीय परीयोजना संयोजक दिपक परियारले जानकारी दिनुभएको छ ।